कांग्रेस चुपचाप, एमाले, माओवादी र राप्रपा छलफलमा

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि विकसित घटनाक्रम बारे छलफल गर्न आज प्रमुख दलले आन्तरिक छलफल गर्दैछन् । पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले केन्द्रिय कार्यालयको बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका हुन । वैठकमा स्थानीय चुनावको तयारी, गृहमन्त्रीको … Continue reading कांग्रेस चुपचाप, एमाले, माओवादी र राप्रपा छलफलमा